site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विराटनगरको मेयरमा कांग्रेसका नागेश कोइराला निर्वाचित 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला निर्वाचित भएका छन् ।

गठबन्धनको तर्फबाट उमेदवार बनेका नागेशले ३० हजार १७० मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी एमालेका सागरकुमार थापाले २१ हजार ४५५ मत प्राप्त पाए । 

उपमेयरमा भने गठबन्धनलाई हराउँदै एमाले निर्वाचित भएको छ । एमालेकी शिल्पा कार्की २५ हजार ६८० मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा)का अमरेन्द्र यादवले १४ हजार २१९ मत मात्रै पाए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  ०३:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement