site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कावासोतीमा गठबन्धनलाई धक्का, एमाले विजयी 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । 

प्राप्त जानकारीअनुसार यहाँ नेकपा एमालेबाट विष्णुप्रसाद भुसालले १८ हजार ६०८ मतका साथ जित हासिल गरेका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका महेन्द्रप्रसाद पोख्रेलले १८ हजार ३०४ मत प्राप्त गरे । 

उपप्रमुखमा पनि एमाले नै विजयी भयो । पार्टीबाट फूलकुमारी थनेत १९ हजार २४ मतका साथ विजयी भइन् । दोस्रो भएका माओवादी उमेदवार पतिराम थनेत १३ हजार ५६१ मत प्राप्त गरे । यहाँ कांग्रेस माओवादी गठबन्धन भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  १३:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement