site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गोरखामा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप, मतदान रोकियो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गोरखाको गण्डकी गाउँपालिका ६ को बालिका आधारभूत माध्यमिक विद्यायलमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा मतदान रोकिएको छ ।

झडपको स्थिति नियन्त्रण बाहिर गएपछि मतदान केही समयका लागि रोकिएको नेपाल प्रहरीका प्रवक्ता बिष्णु कुमार केसीले जानकारी दिए ।

घटनास्थलमा शान्ति सुरक्षा प्रभाव पर्ने देखिएपछि सुरक्षा कडा पारिएको छ । स्थिति नियन्त्रणमा आएपछि मतदान सुरु हुने प्रहरीले जनाएको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  १२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय