site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीको गुनासो– निर्वाचन आयोगले एमालेलाई ‘थर्कायो’
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गर्ने बेला आफ्नो पार्टीलाई ‘थर्काएको’ आरोप लगाएका छन् । 

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले सत्तापक्षसँग मात्रै परामर्श गरेर जारी गरिएको निर्वाचन आचारसंहिता हस्ताक्षर गर्ने बेला आयोगले आफ्नो पार्टीका प्रतिनिधिहरूलाई ‘हस्ताक्षर नगरे नगर्नुस्’ भन्दै थर्काएको गुनासो गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपालको इतिहासमा पहिलोपटक निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपक्ष दलहरूसँग परामर्श नगरी जारी गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । 

निर्वाचन आयोगले अनुरोध गरेर निर्वाचन सम्पन्न गर्नुपर्नेमा कारबाहीको डन्डा देखाउने गरेको अध्यक्ष ओलीले बताए । 

Global Ime bank

अध्यक्ष ओलीले आफ्नो दलसँग परामर्श नगरी निर्वाचन आचारसंहिता जारी भए पनि त्यसको पूर्ण पालना गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको स्पष्ट पारे ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २६, २०७८  १३:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय