site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गेट सेट गोदरेज योजना
Tiktok banner adTiktok banner ad

काठमाडौं । इन्डियाको रेफ्रिजरेटर ब्रान्ड गोडरेजले नयाँ वर्ष लक्षित गेट सेट गोदरेज योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत गोडरेजले होम एप्लायन्सहरुको खरिदमा आकर्षक क्यास ब्याक र उपहारहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यो योजना चैत्र १३ गतेदेखि सीमित अवधिका लागि नेपाल अधिराज्यभरि रहेको कम्पनीले जनाएको छ ।

हरेक गोडरेजको सामान खरिदमा २१ प्रतिशतसम्म छुट र आकर्षक उपहार पाउन सकिने कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  १६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro