site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मधेस प्रदेशसभा बैठक चौथोपटक स्थगित
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभा बैठक बस्दै नबसी चौथोपटक स्थगित गरिएको छ । यही चैत ९ गतेका लागि बोलाइएको प्रदेशसभाको बैठक दुई दिनपछि बस्ने गरी सारिएको हो ।

बैठक अब चैत ११ गते शुक्रबार दिउँसो २ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि, फागुन १ गतेका निर्धारित बैठक ‘जनयुद्ध’ दिवस मनाउन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुर आएकाले स्थगित गरिएको थियो ।

यस्तै, फागुन १० गतेको बैठक आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह भारत भ्रमणमा रहेकाले स्थगित गरिएको थियो । फागुन २२ गतेका लागि निर्धारित बैठक गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली मधेस भ्रमणमा आएकाले स्थगित गरिएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १३:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement