site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गुडिरहेको ट्याक्टरबाट खसेर किशोरको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

भक्तपुर । मध्यपुरथिमि–३, कौशलटारस्थित अरनिको राजमार्ग सडकखण्डमा काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको ट्याक्टरबाट खसेर आज उदयपुर, गाईघाट घर भई ललितपुर, इमाडोल बस्ने १८ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको छ ।

गुडिरहेको मिक्सचर बोकेको ना७त २७७४ नम्बरको ट्याक्टरबाट खसेर घाइते भएका कार्कीको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याइए पनि मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए ।

ट्याक्टर चालक झापाको कन्काई नगरपालिका–५ घर भई ललितपुर, इमाडोल बस्ने २७ वर्षीय रोशन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको उनले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ५, २०७८  १९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय