site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमसीसीबारे माधव नेपालको कडा निर्देशन– पार्टीको निर्णय मान्नुपर्छ, स्टाटस मेटाउनूस्
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी ।

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समावजादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसीका विषयमा कडा निर्देशन जारी गरेका छन् ।

नेपालले आजदेखि बबरमहलस्थित कार्की ब्यांक्वेटमा सुरु भएको केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्दै एमसीसीका विरुद्धमा आवाज नउठाउन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका हुन् ।

“एमसीसीका विषयमा पार्टीले निर्णय गरिसकेको छ । पार्टीको निर्णय सबैले मान्नुपर्छ,” उनले भने, “एमसीसीविरुद्धमा लेखिएका स्टाटस मेटाउनुहोला । व्याख्यात्मक घोषणासँगै एमसीसीका विषयमा रहेका अस्पष्टता हटेका छन् ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  १२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro