site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘सरकारले सात दिनभित्र भाडा नबढाए हामी आफैं बढाउँछौं’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सरकारलाई सार्वजनिक यातायातको भाडा बढाउन सातदिनको अल्टिमेटम दिएको छ । उक्त समय सीमाभित्र बाडा नबढाए आफैं बढाउने महासंघको चेतावनी छ । 

इन्धनको मूल्यवृद्धि निरन्तर भइरहे पनि सार्वजनिक यातायातको भाडा भने समायोजना नभएको महासंघको भनाइ छ । घाटामा सेवा दिँदा यातायात व्यवसायीले ठूलो आर्थिक नोक्सानी बेहोर्नु परिरहेको महासंघको आपत्ति छ ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  १४:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC