site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रतिनिधिसभा बैठक सुरु, एमालेको अवरोध
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बसेको हो ।

आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरूले अवरोध जारी राखेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बैठकमा यही फागुन ८ गते टेबल भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुनेछ ।

सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूले एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन गर्ने निर्णय गरिसकेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  १५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय