site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
'एमसीसी नेपालको हितमा छ, छिटो पारित गरौँ'
Sarbottam CementSarbottam Cement

काठमाडौं । कांग्रेस नेता डा. रामशरण महतले एमसीसी नेपालको हितमा रहेको भन्दै सबै मिलेर संसद्बाट पारित गर्नुपर्ने बताएका छन् । रिपोटर्स क्लव नेपालले शनिबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले एमसीसीबारे नेपालमा भएका सबै आलोचनामा कुनै सत्यता नरहेको पनि बताए । 

नेता महतले फागनु १६ गतेभित्रै एमसीसी पारित गराउनुपर्ने भएकाले ढिलो गर्न नहुनेमा जोड दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

एमसीसी संसद्बाट पारित भए नेपालमा अमेरिकी सेना आउँछ भन्ने कुरामा कुनै सत्यता नरहेको उनको भनाइ छ ।  डा. महतले एमसीसी सम्झौता गर्दासम्म सबै दल सहभागी भएको उल्लेख गर्दै अब पारित गर्न पनि सबै दलले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

उनले कम आए भएका मुलुकहरूलाई सहयोग गर्नका लागि अमेरिकाले एमसीसी स्थापना गरेको स्पष्ट पारे । एमसीसी दुईदेशबीच भएकाले सम्झौता सोहीअनुसार यो सम्झौता कार्यान्वयन हुने पनि उनले बताए ।

Global Ime bank

महतले अहिलेसम्म ३८ मुलुकसँग अमेरिकाले कम्प्याक्ट सम्झौता गरेको सुनाए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ७, २०७८  १७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement