site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
रेडमी नोट ११ नेपाली बजारमा, मूल्य २३ हजार
Sarbottam CementSarbottam Cement

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट ११ नेपाली बजारमा ल्याएको छ । फ्ल्यागसिप क्यामेराको अनुभव अझ निखार्नका लागि रेड मि नोट ११ मा ५० मेगा पिक्सेल मेन क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड क्यामेरा, २ एमपी म्याक्रो क्यामेरा र २ एमपी डेप्थ क्यामेरासहित आएको कम्पनीले जनाएको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले फ्ल्यागसिप लेभल ६ एनएमसहितको स्न्याप्ड्र्यागन ६८० को प्रोसेसर भएको यो फोनले उत्कृष्ट पर्फर्मेन्स गर्नुका साथै ब्याट्री पनि टिकाउ हुने बताए । यसमा ५ हजार एमएएचको ब्याट्री रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

रेडमी नोट ११ ग्राफाइट ग्रे, ट्वाइलाइट ब्लू, स्टार ब्लमा अथोराइज्ड मी स्टोर, अनलाइन र रिटेल पार्टनरहरू १३ माघ २०७८ बाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

४ जीबी + ६४ जीबी भएको यो फोनको मूल्य २३ हजार र ४ जीबी + १२८ जीबी भएको फोनको मूल्य २५ हजार, ६ जीबी+ १२८ जीबी भएको फोनको मूल्य २७ हजार रहेको कम्पनीले जनाएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  १७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement