site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
पूर्णरूपमा 'एक्स' बन्यो 'ट्विटर'

काठमाडौं । पहिला 'ट्विटर' भनेर चिनिने सामाजिक सञ्जाल प्लेटफर्मले आफ्नो सबै सिस्टम 'एक्सडटकम'का रूपमा परिमार्जन गरेको छ ।

यसको अर्थ अब कुनै पनि ब्राउजरमा 'ट्विटरडटकम' भनेर सर्च गर्दा 'एक्सडटकम' वेबसाइटमा रिडाइरेक्ट हुनेछ ।

Dabur Nepal
NIC Asia

एक्सको लगइन पेजमा यूआरएल फेरिएको तर गोपनीयता र डाटा सुरक्षा सेटिङ पुरानै रहेको सूचना राखिएको छ ।

एक्सका मालिक एलन मस्कले एक पोस्ट गर्दै सबै ‘कोर सिस्टम’ अब एक्सडटकममा रहेको बताएका छन् ।

एक्सडटकमसँग मस्कको पुरानो सम्बन्ध छ । सन् १९९ मा उनले यसै नामबाट व्यापार सुरु गरेका थिए र त्योपछि पेपाल बनेको थियो । उनले एक्सलाई चीनको विच्याट जस्तै 'एभ्रिथिङ एप' बनाउन चाहेका छन् ।

द भर्जबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro