site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
त्रिविका माघ ८ गतेसम्म तोकिएका परीक्षा हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिभुवन विश्वविद्यालय र यसअन्तर्गतका आंगिक क्याम्पसले गर्न लागेका समपूर्ण सेमेस्टेर र वार्षिक प्रणालीका परीक्षाहरू स्थगित भएको छ ।

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले केन्द्रिय परीक्षा सञ्चालक समितिको बैठकले ९ माघदेखि अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा रोक्ने निर्णय गरेको जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

तर, ८ माघसम्म तोकिएका परीक्षाहरू भने सञ्चालन हुनेछन् । ८ माघमा व्यवस्थापन संकायको सीम्याट विषयको परीक्षा हुुँदैछ । उक्त परीक्षामा २० हजार परीक्षार्थी सहभागी हुने बताइएको छ । यी विद्यार्थीमध्ये अधिकांशले खोप लगाउन पाएका छैनन् । 

यसैगरी, सोही दिन विज्ञान संकायको परीक्षा पनि हुने तय भएको छ ।

Global Ime bank

त्रिविले हाल सञ्चालन भइरहको अधिकांश परीक्षाहरू सम्पन्न भइसकेका, केही परीक्षाहरू सम्पन्न हुने क्रममा र सञ्चालनको पूर्व तयारी अवस्थामा रहेको भन्दै परीक्षा स्थगित गर्न लागेको सूचना जारी गरेको छ । उक्त सूचनामा विश्वव्यापी रूपमा फैलिएको ओमिक्रोन भेरियन्टको तीव्र संक्रमणका कारण उपत्यका र बाहिर अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् प्राध्यापकसमेत संक्रमित भएको कारण परीक्षा स्थगित गरेको उल्लेख गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  १७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !