site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेकपा (माओवादी केन्द्र) आठौँ राष्ट्रिय महाधिवेशन : अध्यक्ष मण्डल गठन
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष मण्डल गठन गरेको छ । जारीआठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत सुरु भएको बन्दसत्र सञ्चालनका लागि अध्यक्ष मण्डल गठन गरिएको हो । 

अध्यक्ष मण्डलमा कृष्ण बहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, पूर्णा कुमारी सुवेदी, रुपा श्रेष्ठ महर्जन र परशुराम रम्तेल छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

जारीआठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ । 

बन्दसत्रमा अध्यक्ष प्रचण्डको विभिन्न सात बुँदामा समेटिएको ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश हुनेछ ।

Global Ime bank

यस्तै, नेता देव गुरुङले विधान संशोधन प्रस्ताव पेश गर्ने कार्यक्रम छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  १२:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement