site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देउवाको अग्रता कायमै, अरू कसको कति ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन जारी सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । उनलाई शेखर कोइरालाले पछ्याइरहेका छन् ।

एक हजार ४०२ मत गणना हुँदा देउवाले ६७८ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका कोइरालाले ५२० मत पाएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रकाशमान सिंहले १०७ मत ल्याउँदा विमलेन्द्र निधिले ७६ र कल्याण गुरुङले ५ मत ल्याएका छन् ।

सोमबार राति सम्पन्न मतदानमा जम्मा ४६८९ मत खसेको थियो । सभापतिमा विजयी हुन कम्तीमा २३४० मत आवश्यक पर्ने छ । 

Global Ime bank

सभापतिका लागि खसेको मतको ५० (२३४०) प्रतिशत कुनै पनि उमेदवारले कटाउन नसके पुनः दोस्रो चरणमा मतदान हुनेछ । दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने दुई उमेदवारबीच प्रतिष्पर्धा हुन्छ ।

सभापतिको मत गणना सकिएपछि दोस्रो चरणमा अन्य पदाधिकारी मतगणना हुने निर्वाचन समितिले जनाएको छ । त्यसपछिमात्र केन्द्री सदस्यहरूको मत गणना हुने छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  ०६:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय