site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस प्रदेश–१ को मतगणना सुरु 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश नं १ को मतगणना सुरु भएको छ । आइतबार सम्पन्न निर्वाचनको मतगणना बिहान ८ बजे शुरु गर्ने तयारी थियो । तर, आचारसंहिता निर्माण र उमेदवारका प्रतिनिधि छनोट गर्ने विषयमा केही विलम्ब भएको थियो । 

दिउँसो साढे १ बजेदेखि मतगणना सुरु भएको निर्वाचन समितिले जनाएको छ ।
 
निर्वाचनको मतगणना स्थल मोरङ कांग्रेस पार्टी कार्यालयमा उमेदवार, तिनका प्रतिनिधि र कार्यकर्ताको ठूलो उपस्थिती छ । 

आइतबार साँझ सम्पन्न निर्वाचनमा एक हजार ७५२ मत खसेको थियो । निर्वाचनमा पौडेल–कोइराला र संस्थापन पक्ष प्यानल बनाएर चुनावी मैदानमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  १३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय