site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस कर्णालीको मतदान सकियो
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कर्णाली प्रदेशको नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । शनिबार सुर्खेतमा भएको मतदान साँझ सकिएको हो ।

कुल ७७१ मतदाता रहेकोमा ७५४ मत खसेको निर्वाचन समितिले जनाएको छ । आजै राति मतगणना सुरु गरिने तयारी छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कर्णाली प्रदेशको सभापतिका लागि भूपेन्द्रजङ शाही, ललितजङ शाही र मोतिराज बम चुनावी मैदानमा छन् ।

कांग्रेसको संघीय विधानानुसार आज पहिलोपटक प्रदेश अधिवेशन भएको हो । अधिवेशनबाट प्रदेश सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीनजना सहमहामन्त्री निर्वाचित हुनेछन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७८  २०:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय