site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सेल्सेबेरी उपहार योजनाको लक्डी ड्रबाट विजेता घोषित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । दशैं तिहारको अवसर पारेर सेल्सबेरीले यामाहासंगको सहकार्यमा संचालन गरेको उपहार योजनाको विजेता घोषणा गरेको छ । यो उपहार योजनाको भाग्यशाली विजेता प्रजेशलाल श्रेष्ठ बनेका छन् । उनले यामाहा फसिनो १२५ जितेका छन् ।

सो अफर सेल्सबेरी डिपार्टमेन्ट स्टोर र सेलवेज पोखरामा संचालन गरिएको थियो । टीभी, फ्रिज, वाशिङ्ग मेशिन वा ओभनको खरिदमा यामाहा फसिनो १२५ जित्ने अवसर कम्पनीले ल्याएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय