site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस महाधिवेशन : जनकपुरमा मनोज साह निर्विरोध 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जनकपुरधाम उपमहानगरपालिकाको नगर सभापतिमा मनोज साह निर्विरोध निर्वाचित भएका छन् । आइतबार सर्वसम्मत रूपमा साहलाई चयन गरिएको हो ।

अरू पदमा भने सहमति हुनसकेको छैन । यद्यपि, नेताहरूले सहमतिको प्रयास जारी राखेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उपाध्यक्षमा दुई पदका लागि पाँचजनाको उमेदवारी परेको छ । राकेशविक्रम साह, राकेश यादव, पंकज महतो, दिनेश यादव र नरेश यादवले उपाध्यक्षमा उमेदवारी दिएका छन् ।

अरू सबै पदमा पनि उम्मेदवारी परेको छ । सहमति नभए भोलि चुनाव हुनेछ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  १६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement