राजनीति
काठमाडौं । सर्वोच्च अदालतमा सुरक्षा बढाइएको छ । अदालत परिसरमा हिजोभन्दा बढी प्रहरी परिचालन गरिएको छ भने प्रवेशमा पनि कडाइ गरिएको छ ।
प्रवेश पास भएकाहरुलाई पनि ‘केरकार’ गरिएको छ ।
न्यायाधीश, नेपाललगायतले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राख्दै आएका छन् ।
तर प्रधानन्यायाधीशले राजीनामा नदिने अडान राख्दै बुधबार पनि सर्वोच्चमा सुनुवाइ जारी राखे । सर्वोच्चका बाँकी न्यायाधीश भने इजलासमा प्रवेश गरेका छैनन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८ १२:४९
प्रतिक्रिया दिनुहोस्