site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
निशान म्याग्नाइट नेपालमा १,१११ युनिट बिक्री
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली बजारमा भित्रिएको केही महिनामै एक हजार १११ युनिट निसान म्याग्नाइट बिक्री भएको छ । नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले छोटो अवधिमै एक हजार बढी गाडी बिक्री भएको जनाएको हो ।

यसका साथै अहिले पनि १ हजार ७ सय युनिटभन्दा बढी गाडी बुकिङ भइसकेको जनाइएको छ । यससँगै निसान नेपाली बजारमा धेरै प्यासेन्जर कार बिक्री गर्ने तेस्रो ठूलो कम्पनी बन्न सफल भएको पायोनियर मोटोकर्पले दाबी गरेको छ ।

निसान म्याग्नाइट नेपाली बजारमा गत वर्षको फेबु्रअरी २२ सार्वजनिक गरिएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय