site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक सम्पन्न
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौँ । प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८ सम्पन्न भएको छ । जंगी अड्डास्थित सगरमाथा हलमा आयोजना भएको बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको क्षमतामा अभिवृद्धिका साथै तालिम तथा कल्याणकारीमा जोड दिई उच्च मनोबलसहितको कटिबद्ध फौजनिर्माण गर्नुपर्ने बताएका छन् । 

उनले समापन कार्यक्रमलाई सम्बोधन गर्दै बैठकमा भएका प्रस्तुतिकरण र उठान भएका विषयवस्तुहरूमाथि प्राप्त भएका अमूल्य सुझावले सेनाको नीति निर्माण तथा भावी योजना तर्जुमा गर्न उपयुक्त दिशानिर्देश गर्ने विश्वास लिएको बताए ।

नियमित रूपमा सञ्चालन भएको उक्त बैठकमा सुरक्षासम्बन्धी विषयमा प्रस्तुतिकरण र गहन छलफल तथा आपसी अन्तरक्रिया भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  १९:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu