site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
२६ गतेसम्म सरकारले रोक्यो तलब भत्ता र पेन्सनबाहेकको बजेट निकाशा
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सरकारले प्रतिस्थापन अध्यादेश नआउँदासम्म तलब, भत्ता र पेन्सनबाहेकका कुनै पनि शिर्षकमा भुक्तानी नगर्ने भएको छ । महालेखा नियन्त्रकका कार्यालयले बिहीबार एक सूचना प्रकाशित गर्दै तलब, भत्ता र पेन्सन बाहेकका भुक्तानी नगर्न निर्देशन दिएको हो ।

“आर्थिक वर्ष २०७८/०७९ को सरकारको बजेट रकम निकाशा सम्बन्धमा तलब भत्ता र निवृतिभरण बाहेकको कुनै पनि बजेट निकासा २०७८ भदौ २४ गतेदेखि २०७८ भदौ २६ गतेसम्म नगर्नु नगराउनु हुन साथै यस अवधिमा निकाशा भइ बजेटमा भएको परिवर्तनबाट खर्च गर्न नमिल्ने भएमा सम्बन्धीत निकाशा माग गर्ने  र निकाशा गर्ने अधिकारी नै जिम्मेवार हुने व्यहोरासमेत निर्णयअनुसार अनुरोध  गरिन्छ,” महालेखा नियन्त्रकको कार्यालयले जारी गरेको निर्देशनमा भनिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गतेको प्रतिनिधिसभा बैठकमा बजेट संशोधनका लागि प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको छन् । 

No description available.

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  १४:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय