site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेपाली मन नभएकाहरूले एमसीसी सम्झौता गरे  : भीम रावल
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । एमाले नेता भीम रावलले एमसीसी सम्झौता नेपालको हितमा नरहेको बताएका छन् । आइतबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै नेता रावलले नेपाली मन नभएकाहरूले एमसीसी सम्झौता गरेकाे बताए ।

एमसीसी सम्झौतालाई संसद्मा पेश गरेर पारित गर्ने काम गरिए नेपाललाई उपनिवेशीकरणमा धकेल्ने राष्ट्रघाती कुकर्म हुने उनको टिप्पणी छ ।

Prabhu Bank
Agni Group
NIC Asia

एमसीए नेपाल पनि नेपाल सरकारप्रति उत्तरदायी नहुने भनिएकोमा रावलले आपत्ति जनाए ।  उनले नेपालले १३ अर्ब लगानी गर्ने भनिएको उल्लेख गर्दै उक्त कार्यक्रम लागु भएन भने नेपालले लगानी गर्ने रकम फिर्ता हुन्छ कि हुँदैन भन्ने सम्झौतामा केही नलेखिएको पनि सुनाए । 

"यो सम्झौता असमान छ । प्रावधानले नेपालको आत्मनिर्णयको अधिकारमा आँच पुर्‍याउँछ । अनुदान भनेपछि यो अमेरिकी योजना हो भन्ने कुरा प्रष्ट छ । ३८.५ प्रतिशत रकम कहाँ खर्च हुन्छ भनेर विस्तृत रुपमा भनिएको छैन," उनले भने ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  १८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement