site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ग्लोबल आईएमई बैंकको ‘मेरी उनीलाई’ स्वस्थ नारी पहल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ग्लोबल आईएमई बैंकले नेपाल परिवार नियोजन संघसँगको समन्वयमा ‘मेरी उनीलाई’ स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ । बैकले महिलालाई सशक्त बनाउने प्रयासस्वरूप आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

उक्र कार्यक्रम अन्तर्गत बैंकले सुर्खेत जिल्लाको गुर्वाकोट नगरपालिकास्थित सहारे स्वास्थ्यचौकीमा महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

यसअघि, बैंकले महिलालाई आर्थिक रूपमा सशक्त बनाउनका लागि ‘मेरी उनीलाई’ मुद्दती बचत खाता सञ्चालनमा ल्याएको छ । मेरी उनीलाई स्वस्थ नारी पहलअन्तर्गत महिलालाई शारीरिक रूपमा सशक्त बनाउने बैंकको यो अर्को महत्वपूर्ण प्रयास रहेको बैंकले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८  ११:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय