site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माओवादी केन्द्रले जिल्ला कमिटी खारेज गरेर जिल्ला समन्वय समिति बनाउने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । आइतबार केन्द्रीय कमिटी बैठकले गरेका निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले जिल्ला कमिटी खारेज गरेर जिल्ला समन्वय समिति कायम गर्ने निर्णय गरेकाे जानकारी दिए ।

पार्टीको केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिला रहने व्यवस्था गरिएको बताइएकाे छ ।

यस्तै उनले पार्टीलाई जनआधारित पार्टी बनाउने पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८  १८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement