site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आईएमई लाइफद्वारा २५ लाख घातक रोग बिमाङ्क रकम भुक्तानी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले २५ लाख घातक रोग बिमाङ्क रकम भुक्तानी दिएको छ । हेटौँडा शाखा कार्यालयबाट गत वर्ष जीवन बिमा योजना र सो योजनाअन्तर्गत घातक रोगको रक्षावरणसमेत हुनेगरी २५ लाख बराबरको बिमा गरेका हिमाल पौडेललाई कम्पनीले उक्त रकम भुक्तानी गरेको हो ।

बिमा गरेको करिब १४ महिनाको अवधिमा नै क्यान्सर प्रमाणित भएका बिमितलाई कम्पनीले उक्त दाबी भुक्तानी गरेको हो । कम्पनीले पछिल्लो समय विभिन्न २१ घातक रोगहरूविरुद्ध रक्षावरण हुने बिमालेख योजना ल्याएको छ  ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८  १५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय