site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आउने शनिबार नर्भिकमा युरोसर्जनको फ्री ओपीडी हुने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियान अन्तर्गत आउने शनिबार वरिष्ठ युरो सर्जनद्वय डा. भरतबहादुर भण्डारी र डा. सुनिल श्रेष्ठले सेवा दिने भएका छन् । प्रोस्टेट ठूलो भएका, मृगौला, मुत्रथैली तथा मुत्रनलीमा पत्थरीको समस्या भएका, तथा मुत्ररोग सम्बन्धी समस्या भएकाले डा. भण्डारी र श्रेष्ठले फ्री ओपीडी अभियानमा सहभागी हुन सक्ने अस्पतालले जनाएको छ ।

नर्भिकले गत सातादेखि प्रत्येक शनिबार विशेषज्ञ चिकित्सकलाई फ्री ओपीडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । आउने शनिबार डा. द्वयले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म नर्भिक अस्पतालमै बिरामीहरूलाई निःशुल्क ओपीडी सेवा दिनेछन् ।

निःशुल्क ओपीडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा वा नर्भिक अस्पतालको ल्यान्डलाइन नम्बरमा फोन गरेर आफ्नो नाम टिपाउन सकिने अस्पतालले जनाउको छ । शनिबारको निःशुल्क ओपीडी सेवामा बस्ने विशेषज्ञ चिकित्सकहरूको विषयमा पूर्व जानकारी नर्भिक अस्पतालको वेबसाइट र फेसबुक पेजबाट गाइने जनाइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  २२:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय