site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान गरेकाहरूको छनौटका लागि विभूषण समिति गठन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सरकारले राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्‍याएकाहरूको छनौटका लागि विभूषण समिति बनाएको छ । प्रधानमन्त्री तथा ममन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद मन्त्रिपरिषद बैठकले विभूषण समिति गठन गरेको हो । 

“राष्ट्रिय जीवनमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तिलाई विभूण समितिमा नियुक्त गर्ने निर्णय भएको छ,” मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने, “ पूर्वउपकुलपति सुदूरुपश्चिम विश्वविद्यालय प्रा. श्रीमती भुषण श्रेष्ठ, त्रिभूवन विश्वविद्यालयका पूर्वरजिष्टार गोविन्दप्रसाद शर्मा, कलाकार मदनदाश श्रेष्ठ, उद्योगी कुशप्रसाद मल्मी, सिभिल इन्जिनियर ओमप्रकाश महतो, नेपाली सेनाका उपरथी नरबहादुर कणेल समितिमा हुनुहुन्छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  १९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय