site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
यातायात व्यवसायी आन्दोलित, विभाग घेराउ गर्दै, यी हुन् माग
Sarbottam CementSarbottam Cement

काठमाडौं । यातायात व्यवसायी आन्दोलित भएका छन् । उनीहरुले आज ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था विभागको कार्यालय घेराउ गर्दै छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको अगुवाइमा व्यवसायी आन्दोलित भएका हुन् । विभिन्न सातबुँदे माग अघि सारेका छन् । आफ्ना सवारीसाधनसहित उनीहरु विभाग घेराउ गर्न जाँदै छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौंका विभिन्न स्थानमा आज बिहानैदेखि कतिपय ट्याक्सी, माइक्रोबसलगायतमा यात्री चढाइएको छैन । सडकछेउमा पार्किङ गरेर राखिएको छ ।

यातायात व्यवसायी सबैले कोरोनाविरुद्धको खोप सहज रूपमा पाउनुपर्ने, यातायातको भाडा एवं ट्याक्सीको सुरुवाती कल समायोजन, यातायातको बिमा छुट, यातायातको कागजपत्र नवीकरण र जरिवाना छुटलगायत माग राख्दै उनीहरु आन्दोलित भएका हुन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  १०:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय