site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ईसेवा मनि ट्रान्सफर र युकेको सिफ्ट सर्विसबीच रेमिट्यान्स भुक्तानी सम्झौता
Tiktok banner adTiktok banner ad

काठमाडौं । ईसेवा मनि ट्रान्सफर र युकेस्थित् सिफ्ट फाइनान्सियल सर्विसबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।

यो सम्झौतासँगै युके, युरोप, अमेरिका, मध्यपूर्वका ५० भन्दा बढी देशहरूबाट सहजै रेमिट्यान्स पठाउन सकिने जनाइएको छ ।

विदेशमा रहेका नेपालीहरूले सिफ्टमार्फत नेपालका कुनै पनि बैंक खाता तथा ईसेवा वालेटमा आफ्नो स्मार्ट फोनबाटै रियल टाइममा कम लागतमा रकम पठाउन सक्नेछन् ।

नेपालीहरुले सिफ्टमार्फत पठाएको रकम ईसेवा मनि ट्रान्सफरका नेपालभर रहेका आठ हजारभन्दा धेरै एजेन्ट नेटवर्कबाट समेत प्राप्त गर्न सकिने ईसेवाले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २३, २०७८  १३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro