site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एनएमबि बैंकका बचकर्तालाई बिमा दाबी भुक्तानी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । एनएमबि बैंकले बचकर्ताहरूलाई बचत खातामा भएको बिमा सेवा वापतको बिमा दाबी भुक्तान गरेको छ । बैंक्ले फरक फरक खाताहरुमा दुर्घटना र गम्भिर रोगहरु विरुद्घ प्रदान गरिने बिमा दाबी भुक्तान गरेको जनाएको छ ।

बैंकको सहारा बचत खाता अन्तर्गत हालसम्म देशैभरीबाट ११ जना बचतकर्ताैले बिमा वापतको दाबी पाएको बैंकले जनाएको छ । उक्त बिमा दाबी वापत  ६१ लाख ३ हजार ८४१ रुपैयाँ दावी भुक्तान भएको छ । बैंकले उक्त दाबी भुक्तानी इन्स्युरेन्स पार्टनर शिखर इन्स्युरेन्स मार्फत गरेको बैंकले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय