बाह्रखरी
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
२९८ संक्रमित थपिए, थप दुईजनाको मृत्यु 
बाह्रखरी - बुधबार, चैत २५, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड–१९ का २९८ संक्रमित थपिएका छन् । चार हजार ११० वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा २९८ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७८ हजार ७६८ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ७४ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७३ हजार ५२९ पुगेको छ ।

Agani Group

पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण देशभर दुईजनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या तीन हजार ३८ पुगेको छ ।

हाल क्वारेन्टिनमा ६५ जना छन् भने आइसोलेसनमा दुई हजार २०१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बुधबार, चैत २५, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्