site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
२९८ संक्रमित थपिए, थप दुईजनाको मृत्यु 
प्रतीकात्मक तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड–१९ का २९८ संक्रमित थपिएका छन् । चार हजार ११० वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा २९८ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७८ हजार ७६८ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ७४ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७३ हजार ५२९ पुगेको छ ।

Agni Group

पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण देशभर दुईजनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या तीन हजार ३८ पुगेको छ ।

हाल क्वारेन्टिनमा ६५ जना छन् भने आइसोलेसनमा दुई हजार २०१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  १७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC