site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१३ हजार पत्रकारको विवेकको परीक्षा
SkywellSkywell

काठमाडौं । पत्रकार महासंघमा विभिन्न राजनीतिक दलको समर्थन प्राप्त गरेर र स्वतन्त्र रुपमा पनि अध्यक्ष, उपाध्यक्षसहित अन्य पदाधिकारीहरू सम्पूर्ण पत्रकारहरूको प्रत्यक्ष मत माग्न जुटिसकेका छन् ।

चैत २५ गते हुने यो निर्वाचन अहिलेसम्मकै सबैभन्दा ठूलो र लोकतान्त्रिक नेतृत्व चयनको बाटोमा अघि बढेको छ । 

तर, अधिकांश पत्रकार अझै पनि नेपाली सर्वसाधारण मतदाताझैं, आफ्नो राजनीतिक दलका प्रत्यासीलाई मतदान गर्ने वा आफूसँग कसले मत माग्छ उसलाई मत दिने सोचमा बसेका देखिन्छन् । 

KFC Island Ad
NIC Asia

आज यिनै बुद्धि भएका तर विवेक प्रयोग गर्न नचाहने पत्रकारको प्रवृत्तिमा हामी प्रतिवाद गर्दैछौं ।

यदी पत्रकारले आफ्नो संस्थालाई कस्तो प्रकारको नेतृत्व चाहिन्छ, कुन प्रत्यासी कस्ता चरित्रका हुन्, उनीमाथि कति भर पर्न सकिन्छ र नेपाली पत्रकारहरूको छाता संगठनको राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यक्तित्व सपार्न कसलाई मतदान गर्नुपर्छ भन्ने सोच राखेनन् भने तिनले जनतालाई राज्यको नेतृत्व सही तवरले चुन्नका लागि कसैगरी पनि सक्षम बनाउन सक्दैनन् । 

Royal Enfield Island Ad

हेरौँ, यही विषयमा केन्द्रित रहेर तयार पारिएको कार्यक्रम प्रतिवाद 

 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro