site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप
तस्बिर : सुनील प्रधान/बाह्रखरी ।
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । आज बिहान महारागन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर उनले खोप लगाएका हुन् ।

खोप लगाएपछि उनले यो खोप सुरक्षित रहेकाले सबैलाई लगाउन आग्रहसमेत गरे ।

प्रधानमन्त्री ओलीले खोप ग्रहण गरेसँगै आजैदेखि नेपालमा कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान सुरु भएको छ । दोस्रो चरणमा ६५ वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई निःशुल्क खोप प्रदान गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  ११:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC