बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप
Godraj nepal
Godraj nepal
बाह्रखरी - आइतबार, फागुन २३, २०७७
Laxmi Bank
Laxmi Bank
Agani Group
sarbottam cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । आज बिहान महारागन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर उनले खोप लगाएका हुन् ।

खोप लगाएपछि उनले यो खोप सुरक्षित रहेकाले सबैलाई लगाउन आग्रहसमेत गरे ।

प्रधानमन्त्री ओलीले खोप ग्रहण गरेसँगै आजैदेखि नेपालमा कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान सुरु भएको छ । दोस्रो चरणमा ६५ वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई निःशुल्क खोप प्रदान गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
आइतबार, फागुन २३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्