site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कुटपिट गरी बाबुको हत्या, छोरा पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काभ्रे । काभ्रेमा कुटपिट गरी आफ्नै बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । बाबुको हत्या गरेको आरोपमा पाँचखाल नगरपालिका–७, जोरपिप्ले बस्ने ३८ वर्षीय राजु गौतमलाई प्रहरीले पक्राउ गरेको हो ।

राजु र उनका बाबु ५५ वर्षीय बलराम गौतमबीच घरायसी विषयमा विवाद भएपछि राजुले कुटपिट गर्दा बलरामको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीचौकी पाँचखालबाट खटिएको प्रहरीले राजुलाई पक्राउ गरेको हो ।
प्रतीकात्मक तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७  १७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC