site stats
बाह्रखरी :: Baahrakhari
विशेष
बेलायतबाट नेपाल आएका तीनजनामा नयाँ प्रजातिको भाइरस पुष्‍टि 

काठमाडौं । बेलायतबाट नेपाल आएका तीनजनामा नयँ प्रजातिको भाइरस भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै तीनजनामा नयाँ प्रजातिको भाइरस भएको पुष्टि गरेको हो । उनीहरुको स्वाब जिन सिक्वेन्सिङका लागि गत पुस २७ गते हङकङ पठाइएको थियो ।

Argakhachi Cement Island Ad

नयाँ भाइरस देखिएकामा २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरुष रहेको पनि विज्ञप्तिमा उल्लेख छ । 

No description available.

प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  १३:४७
प्रतिक्रिया दिनुहोस्