site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ९ लाख ३१ हजार    
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा हालसम्म ९ लाख ३१ हजारभन्दा धेरैको ज्यान गइसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाले ९ लाख ३१ हजार ३२१ संक्रमतिको मृत्यु भइसकेको छ ।  

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म संक्रमितको संख्या २ करोड ९४ लाख ४४ हजार १९८ पुगेको छ । 

पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार ५२० संक्रमितको ज्यान गएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  ०७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC