site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अर्थ र पर्यटन समितिको बैठक बस्दै
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्नेछ । 

अर्थ समितिको बैठकमा ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकर्तासँग छलफल गर्ने कार्यसूची छ ।
बैठक बिहान ११ बजे बस्नेछ । 

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ माथि छलफल हुनेछ । बैठक बिहान १० बजे बजेका लागि बोलाइएको छ । 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  ०६:१०
प्रतिक्रिया दिनुहोस्