site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कार्यालयमा भीडभाड बढ्यो, अत्यावश्यकबाहेक १५ दिन बन्द 
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा आइतबारबाट अत्यावश्यक सेवाहरुबाहेक सरकारी सेवा बन्द हुने भएको छ । तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

कार्यालयमा सेवाग्राहीको भीडभाड अत्यधिक बढेको र कार्यालयबाटै कोभिड–१९ को संक्रमण सर्वसाधारणमा फैलिन सक्ने जोखिम बढेका कारण मिति २०७७ साउन २५ गतेदेखि भदौ ८ गतेसम्मको लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिने भएको छ ।
बैठकपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा पनि यो उल्लेख छ ।

यस्तो छ सूचना–

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  १६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro