site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
एकैदिन विश्वमा २ लाख ९२ हजार कोरोना संक्रमित थपिए
Sarbottam CementSarbottam Cement

काठमाडौं । शुक्रबार विश्वमा २ लाख ९२ हजार ५२७ कोरोना संक्रमित थपिएका छन् । एकै दिन यति धेरै कोरोना संक्रमित थपिएको यो पहिलोपटक हो । 

विश्व स्वास्थ्य संगठनका अनुसार शनिबार २ लाख ८६ हजार १६९ कोरोना संक्रमित थपिएका थिए । उक्त तथ्यांकलाई पनि उछिन्दै शुक्रबार (हिजो) एकै दिन २ लाख ९२ हजार ५२७ कोरोना संक्रमित थपिएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

लकडाउन अन्त्य भएसँगै विश्वमै कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ । 

विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ६ लाख ६८ हजार ९१० को ज्यान गइसकेको छ । संक्रमितको संख्या १ करोड ७१ लाख ६ हजार ७ पुगेको छ ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १७, २०७७  ०६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC