site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्याङ्जा र नवलपुरमा थप ४ जनामा कोरोना 
Tiktok banner adTiktok banner ad

पोखरा । स्याङ्जा र नवलपुरमा थप चारजनामा कोरोना संक्रमण देखिएको छ  । स्याङ्जाको वालिङमा क्वारेन्टाइनमा रहेका २६ र २२ वर्षका दुई युवा ३९ वर्षकी एक महिलामा कोरोना देखिएको हो । उनीहरु सबैलाई सदरमुकाममा लैजाने तयारी भइरहेको छ ।

त्यस्तै गण्डकी प्रदेशको बर्दघाटपूर्व नवलपुर देबचुली नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक युवालाई कोरोना देखिएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  ०८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro