site stats
बाह्रखरी :: Baahrakhari
देश
आजको राशिफल : वृष लाभदायक, कन्या अत्युत्तम

२०७७ वैशाख ९ गते मंगलबार 

मेष :  दिन प्रतिकूल छ । खर्चमा वृद्धि हुनेछ । स्वास्थ्यमा सचेत रहनु बेस हुनेछ । हरेक काममा सावधानीको आवश्यकता रहनेछ । 

वृष :  दिन लाभदायक खालको छ । आयआर्जनको नयाँ स्रोत जुट्नेछ । महिलका तर्फबाट फाइदा हुने देखिन्छ । मन प्रसन्न रहनेछ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मिथुन :  दिन राम्रो छ । जागिरको उपयुक्त अवसर मिल्नेछ । आफन्तबाट सहयोग पाइनेछ । मान सम्मान तथा पुरस्कार प्राप्त हुनेछ । 

कर्कट :     दिन मध्यम छ । धर्मकर्ममा व्यवधान आउन सक्ने देखिन्छ । शरीर पनि अस्वस्थ हुनेछ । धैर्य गर्नु निकै बुद्धिमानी हुनेछ । 

सिंह :     दिन नितान्त प्रतिकूल छ । ठूलो योजनाको काममा हात नराख्नु नै बेस हुनेछ । हरेक काममा निकै सावधानीको खाँचो रहनेछ । 

कन्या :  दिन अत्युत्तम छ । यात्रा गर्ने अवसर मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । अरूबाट सहयोग पाइनेछ । प्रियजनसँग भेटघाट हुनेछ । 

तुला  :  दिन उत्तम छ । आटे ताकेको काम बन्नेछ । शुभ कुराको सङ्गेत मिल्नेछ । शत्रु परास्त हुनेछन् । आत्मबल बढ्नेछ । 

वृश्चिक :  दिन मध्यम छ । नियमित कामलाई निरन्तरता दिनु पर्ने हुन्छ । कडा प्रतिस्पर्धामा काम बन्नेछ । धैर्य गर्नु बुद्धिमानी हुनेछ । 

धनु :  दिन नितान्त प्रतिकूल छ । शरीरमा सामान्य चोटपटक लाग्नसक्छ । ठूलो कामको अपेक्षा नगर्नु नै बेस हुनेछ । धैर्यको खाँचो रहनेछ । 

मकर :  दिन सार्थक छ । सामाजिक कामको उत्तरदायित्व थपिनेछ । दीर्घकालीन कामको सोच हुनेछ । व्यस्तता बढ्नेछ । 

कुम्भ : दिन मध्यम खालको छ । बोलीवचनमा प्रभाव कम हुने देखिन्छ । खानपानमा ध्यान दिनु पर्ने हुन्छ । शरीर पनि अस्वस्थ रहन सक्नेछ । 

मीन : दिन भाग्योदयकारक रहनेछ । उच्चस्तरीय कार्यव्रmमहरुमा सहभागी भइनेछ । मनोबल पनि उच्च रहनेछ । पढाइ लेखाइ हुनेछ । पराव्रmम बढ्नेछ । 

 

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  ०३:३०
प्रतिक्रिया दिनुहोस्