बाह्रखरी
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
‘कोरोना परीक्षणमा पीसीआर विधि देशैभर लागु गरौं’
KNP nepal
KNP nepal
बाह्रखरी - सोमबार, वैशाख ८, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष तथा विज्ञहरूले कोरोना परीक्षणमा पीसीआर विधि देशैभर लागु गर्न आग्रह गरेका छन् ।

वरिष्ठ पत्रकार, शिक्षक तथा मानवअधिकारकर्मीहरूसहितले सोमबार एक विज्ञप्तिमार्फत् र्‍यापिड एन्टीबडी टेस्ट (आरडीटी) प्रविधि कम विश्वसनीय देखिएकाले पीसीआरबाट देशभर व्यापक परीक्षण गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताएका हुन् ।

Duber nepal

Agani Group

विज्ञप्तिमा कोरोना महामारीसँग लड्नका अग्रपंक्तिमा उभिएका चिकित्सक, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरूलाई पालो मिलाई सुरक्षित र स्वस्थ बासस्थानको व्यवस्था गर्न आग्रह गरिएको छ ।

६  बुँदे सुझावमा कोरोनासँग लड्नका लागि आवश्यक उपकरणसहितको जनशक्ति तयार पार्न तालिमको व्यवस्था गर्नुपर्ने बताइएको छ । लकडाउने समस्यामा परेका दैनिक ज्यालदारी गर्ने मजदुरको उचित प्रबन्ध मिलाउन पनि सरकारसँग आग्रह गरिएको छ । 

विज्ञप्तिको पूर्णपाठ :

 

Nepal Investment bank
Nepal Investment bank
सोमबार, वैशाख ८, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्