site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
‘कोरोना परीक्षणमा पीसीआर विधि देशैभर लागु गरौं’
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष तथा विज्ञहरूले कोरोना परीक्षणमा पीसीआर विधि देशैभर लागु गर्न आग्रह गरेका छन् ।

वरिष्ठ पत्रकार, शिक्षक तथा मानवअधिकारकर्मीहरूसहितले सोमबार एक विज्ञप्तिमार्फत् र्‍यापिड एन्टीबडी टेस्ट (आरडीटी) प्रविधि कम विश्वसनीय देखिएकाले पीसीआरबाट देशभर व्यापक परीक्षण गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

विज्ञप्तिमा कोरोना महामारीसँग लड्नका अग्रपंक्तिमा उभिएका चिकित्सक, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरूलाई पालो मिलाई सुरक्षित र स्वस्थ बासस्थानको व्यवस्था गर्न आग्रह गरिएको छ ।

६  बुँदे सुझावमा कोरोनासँग लड्नका लागि आवश्यक उपकरणसहितको जनशक्ति तयार पार्न तालिमको व्यवस्था गर्नुपर्ने बताइएको छ । लकडाउने समस्यामा परेका दैनिक ज्यालदारी गर्ने मजदुरको उचित प्रबन्ध मिलाउन पनि सरकारसँग आग्रह गरिएको छ । 

Global Ime bank

विज्ञप्तिको पूर्णपाठ :

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  १४:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC