बाह्रखरी
sticky  ncell
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
अस्ट्रेलिया उडानमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी
बाह्रखरी - शुक्रबार, चैत २१, २०७६
Laxmi Bank
Laxmi Bank

काठमाडौं । नेपाल वायुसेवा निगमको अस्ट्रेलिया चाटर्डमा उडानमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

अस्ट्रेलिया सरकारले नेपालमा रहेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता लैजाने क्रममा नेपाल वायुसेवा निगमको जहाज चार्टर गरेको र त्यसमा तेस्रो सामेल गरी कमिसन रकम निकासा भएको समाचारका आधारमा अख्तियारमा उजुरी दिइएको हो ।

Rohto Landing

Agani Group

उजुरी नागरिक अनुसन्धान ब्युरोले दिएको हो ।

अस्ट्रेलिया दूतावासले नेपाल वायुसेवा निगमको जहाज डाइरेक्ट चार्टर गरी लाने भनिए पनि नेपाल वायुसेवा निगमको नेतृत्वले बोन ट्राभल्स नामक तेस्रो पक्षलाई घुसाई कानुनविपरीत ४५ लाख रुपैयाँ कमिसन खाएको आरोप लगाइएको छ । ब्युरोले सो प्रकरणको सक्कल कागज नेपाल वायुसेवा निगमबाट जफत गरी आवश्यक अनुसन्धान गरी कारबाही गर्न अनुरोध गरेको छ ।
 

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शुक्रबार, चैत २१, २०७६ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्