site stats
बाह्रखरी :: Baahrakhari
विशेष
लकडाउनमा लाइन लगाएर राहत वितरण (भिडिओ)
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं ।  अहिले मुलुक लकडाउनमा छ । लकडाउनको दशौं दिन पूरा भएको छ । लकडाउनले कैयौँ क्षेत्रमा असर पारेको छ । तर कोरोनाभाइरसको जोखिम कम गर्न कलडाउन नै बाध्यात्मक अवस्था भएको बताइन्छ ।

तर यस्तोमा कतिपयले राहत वितरण गर्दा समूहमा गरेको पाइयो । त्यसले झनै जोखिम निम्त्याउन सक्ने देखिन्छ । बिहीबार काठमाडौंको चुच्चेपाटीमा यस्तै गरी समूहमा राहत वितरण गरेको पाइयो । 

हेरौं, चुच्चेपाटी पुगेर जीवन भाइ र रमेश गौतमले तयार पारेको यो भिडियो 
 

प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  २१:४३
प्रतिक्रिया दिनुहोस्