विदेश
तेहरान । इराकको सेनाले इरानले २२ वटा व्यालेस्टिक मिसाइल प्रहार गरेको जनाएको छ ।
अमेरिकी अखडाक्षेत्रमा उक्त मिसाइल प्रहार गरिएको जनाएको छ । अल असल एयरबस क्षेत्रमा १७ र पाँच इरबिल क्षेत्रमा प्रहार गरिएको थियो । त्यहाँ इराकी सुरक्षा फौज भने हताहती नभएको उसले स्पष्ट पारेको छ । बिहान पौने २ बजेदेखि सवा २ बजेसम्म आक्रमण गरेको बताइएको छ ।
प्रकाशित मिति: बुधबार, पुस २३, २०७६ १३:३०
प्रतिक्रिया दिनुहोस्