तेहरान । इरानले अमेरिकामाथिको आक्रमणमा सफलता प्राप्त गरेको दाबी गरेको छ । इरानका सर्वोच्च नेता आयोतल्लाह अलि खमेनीले राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
खमेनीले इराकमा मारिएका जनरल कशम सोलेमानीको प्रशंसा गरेका छन् ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com