site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नयाँ सरकार बन्नेवित्तिकै गगन थापाको प्रस्तावमाथि संसद्मा छलफल हुने
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । डा. गोविन्द केसीले उठाएका मागमा छलफल हुनुपर्ने माग गर्दै गगन थापा प्रस्तावक भई दर्ता भएको जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने भएको छ ।
थापाको प्रस्तावमा धनराज गुरुङ र श्याम श्रेष्ठ समर्थक थिए । सभामुख ओनसरी घर्तीले आज प्रमुख दल कांग्रेस, एमाले र माओवादी केन्द्रका प्रमुख सचेतकहरूसँग छलफल गरेकी थिइन् ।
बैठकमा प्रस्तावक तथा समर्थकले पनि नयाँ सरकार गठन हुनासाथ प्रक्रिया अघि बढाउन अहिले सांसदहरुको पिजन होलमा प्रस्ताव राखिदिने प्रस्ताव गरेका थिए । 
प्रस्तावक तथा समर्थकले उठाएका विषयमा जवाफ समेत दिन नयाँ सरकारलाई सहज हुने हुँदा नयाँ सरकार गठन हुनासाथ जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्न तयार भएको समर्थक धनराज गुरूङले जानकारी दिए ।
सभामुखका प्रेस सल्लाहकार वविन शर्माले पनि सभामुख पनि पहिलेदेखि नै छलफल गराउन तयार रहेको बताउँदै नयाँ सरकार गठन हुनेवित्तिकै प्रक्रिया अघि बढाउने विषयमा छलफल भएको बताए ।
प्रस्तावक गुरुङले आफूहरुको प्रस्ताव एक कदम अघि बढेको बताए ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १६, २०७३  १६:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC